युरोपेली सङ्घ (ईयू) का शीर्ष कूटनीतिज्ञले वाग्नरको विद्रोहले दशकौं यताकै सबैभन्दा ठूलो राजनीतिक सङ्कट निम्त्याएपछि कमजोर बनेका रूसी राष्ट्रपति भ्लादिमिर पुटिनले ‘भयानक खतरा’ निम्त्याउन सक्ने चेतावनी दिनुभएको छ ।
Forgot Password