चिनियाँ कम्युनिष्ट पार्टी र विश्व राजनीतिक दलहरूबीचको छलफल बुधवार हुने
चिनियाँ कम्युनिष्ट पार्टी (सीपीसी) र विश्वभरका अन्य राजनीतिक दलहरूबीच बुधवार भिडियो लिङ्कमार्फत वार्ता हुने चिनियाँ कम्युनिष्ट पार्टी केन्द्रीय समितिको अन्तरराष्ट्रिय विभागका प्रवक्ता हु झाओमिङले बताउनुभएको छ।