आफ्नो कर्मचारीलाई धानको घुन सम्झेर पिस्सिरहेको एन.आइ.सि.एसिया बैंक
२० फागुन २०८०, आइतवार
काठमाडौँ - प्रहरीले मानव अधिकार आयोगको टोलीलाई पूर्वप्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरालाई भेट्नबाट रोकेको छ।
गेटमा करिब ४५ मिनेट कुर्दा पनि प्रहरीले भेट्न नदिएपछि आयोगको टोली फर्किएको स्रोतले जनाएको हो।
गएराति अपराध अनुसन्धान कार्यालयको टोलीले महाराजगञ्जस्थित निवासबाट उनलाई पक्राउ गरेको थियो । जबरालाई एसएसपी सन्तोष खड्काको कार्यकक्षमा राखिएको थियो।
प्रहरीले ‘सुरक्षा थ्रेट’ भएकाले जबरालाई रातारात कार्यालयमा ल्याएर राखेको जिकिर गरेको छ।