आफ्नो कर्मचारीलाई धानको घुन सम्झेर पिस्सिरहेको एन.आइ.सि.एसिया बैंक
२० फागुन २०८०, आइतवार
काठमाण्डौ – राष्ट्रपति रामचन्द्र पौडेलले काठमाण्डौको वसन्तपुर डबलीमा पुगेर इन्द्रजात्राको अवलोकन गर्नुभएको छ । उहाँले आज इन्द्रजात्राको अवलोकन गर्नुका साथै श्रीगणेश, श्रीभैरव र श्रीकुमारीको रथयात्रा अवलोकन गर्नुभएको हो ।
राष्ट्रपति पौडेलको साथमा जात्रा अवलोकन गर्न उपराष्ट्रपति रामसहायप्रसाद यादव, मन्त्री मण्डलका सदस्यहरूको उपस्थिति रहेको थियो । साथै विभिन्न देशका पाहुनासमेत इन्द्रजात्रा अवलोकनका लागि वसन्तपुर पुग्नुभएको थियो ।
सांस्कृतिक एवम् ऐतिहासिक पर्व इन्द्रजात्राका अवसरमा राष्ट्रपति पौडेल जुद्ध शालिकदेखि पैदल हिँडेर हनुमाढोका दरबार क्षेत्रमा रहेको गद्दी बैठकसम्म पुग्नुभएको थियो ।