आफ्नो कर्मचारीलाई धानको घुन सम्झेर पिस्सिरहेको एन.आइ.सि.एसिया बैंक
२० फागुन २०८०, आइतवार
काठमाडौं – फोहोरमैला व्यवस्थापन विधेयक, २०८३ माथि विचार गरियोस् भन्ने प्रस्तावमा छलफल सुरु भएको छ । बिहीबार बसेको प्रतिनिधिसभाको दोस्रो बैठकमा पूर्वाधार विकासमन्त्री सुनील लम्सालले उक्त विधेयकमाथि विचार गरियोस् भन्ने प्रस्ताव राखेका हुन् ।
मन्त्री लम्साल उपस्थित नभएपछि सभामुख डोलप्रसाद (डीपी) अर्यालले १५ मिनेटका निम्ति बैठक स्थगन गरेका थिए । १५ मिनेट स्थगितपछि बसेको बैठकमा फोहोरमैला व्यवस्थापन विधेयकमाथि सैद्धान्तिक छलफल सुरु गरिएको हो ।