अनेरास्ववियुले सिंहदरबार गेटअगाडि प्रदर्शन गर्दै

अनेरास्ववियुले सिंहदरबार गेटअगाडि प्रदर्शन गर्दै

काठमाडौं - नेकपा (एमाले) सम्बद्ध विद्यार्थी संगठन अनेरास्ववियुले सिंहदरबार गेटअगाडि प्रदर्शन गरेको छ । बुधबार बिहान उनीहरूले सिंहदरबारको दक्षिण गेटअगाडि मोटरसाइकल पार्किङ गरेर प्रदर्शन गरेका हुन् ।

सरकारको काम कारबाही र कार्यशैलीको विरोधमा गरिएको अनेरास्ववियूले जनाएको छ ।

खबरपाटी
खबरपाटी