फाइनल खेलमा ऐरीलाई किन गरियो ‘रिटायर्ड हर्ट’ ? के भन्छन कप्तान क्रिस लिन ?
२२ साउन २०८०, सोमवार
काठमाडौं - विश्वकपमा आइभरीकोस्टले रोमाञ्चक जित निकालेको छ ।
अमेरिकामा इक्वेडरविरुद्ध भएको खेलमा अन्तिम क्षणमा गोल गर्दै आइभरीकोस्ट १-0 ले विजयी भएको हो । खेलको पहिलो हाफमा गोलरहित बनेको थियो । दोस्रो हाफको ८९ औँ मिनेसम्म कुनै टोलीले गोल गर्न सकेका थिएनन् ।
अमाड डियालोले ९० मिनेटमा गोल गरेपछि खेलमा आइभरीकोस्ट विजयी भएको हो । जितसँगै आइभरीकोस्टले ३ अंक प्राप्त गरेको छ ।