१ दिने महिला बृहत महिला स्वास्थ्य शिविर भण्डारामा स्वास्त्याङीद्वारा सम्पन्न
१४ वैशाख २०८२, आइतवार
काठमाडौँ – काठमाडौँ महानगरपालिकाले महानगरभित्रका जेष्ठ नागरिकलाई घरमै निस्शुल्क स्वास्थ्य सेवा उपलब्ध गराउने घोषणा गरेको छ।
आइतबार नगर सभाको १९ औँ अधिवेशनमा महानगरपालिकाका कार्यबाहक प्रमुख सुनिता डंगोलले आव २०८३र८४ को नीति तथा कार्यक्रम पेश गर्दै उक्त सेवा दिने बताएकी हुन्।
उनले विद्यार्थीहरुको लागि इन्टनसीप,युवा केन्द्रित कार्यक्रम पनि सञ्चालन गर्ने बताइन्। ‘जेष्ठ नागरिकलाई घरमै निस्शुल्क स्वास्थ्य सेवा दिने,पोषण पनि उपलब्ध गराउने छौँ’,उनले भनिन्।