आफ्नो कर्मचारीलाई धानको घुन सम्झेर पिस्सिरहेको एन.आइ.सि.एसिया बैंक
२० फागुन २०८०, आइतवार
काठमाडौं - गृहमन्त्री सुधन गुरुङले राजदरबार हत्याकाण्डको थप छानबिन गर्ने घोषणा गरेका छन् । आज पदबहाली लगत्तै उनले सो घोषणा गरेका हुन् ।
२०५८ साल जेठ १९ गते भएको राजदरबार हत्याकाण्डबारे यसअघिका भएका अनुसन्धान प्रतिवेदन अध्ययन गरी थप छानबिनको प्रक्रिया अगाडि बढाउने निर्णय भएको उनले जानकारी दिए ।