आफ्नो कर्मचारीलाई धानको घुन सम्झेर पिस्सिरहेको एन.आइ.सि.एसिया बैंक
२० फागुन २०८०, आइतवार
काठमाडौं - प्रधानमन्त्री वालेन्द्र शाह (बालेन)ले मंगलबार मन्त्रिपरिषद् विस्तार गर्दै छन् । प्रधानमन्त्री शाहले गृहमा फेरि सुधन गुरुङ र नवप्रवर्तनमन्त्रीमा स्वतन्त्र सांसद महावीर पुनलाई नियुक्त गर्न राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष सिफारिस गरेका छन् ।
गुरुङ र पुन शपथ लिन राष्ट्रपति कार्यालय शितलनिवास पुगेका छन् ।