आफ्नो कर्मचारीलाई धानको घुन सम्झेर पिस्सिरहेको एन.आइ.सि.एसिया बैंक
२० फागुन २०८०, आइतवार
काठमाडौँ – दुई मन्त्री नियुक्त गरेसँगै प्रधानमन्त्री बालेन्द्र शाहले मन्त्रिपरिषद् सदस्यको मर्यादाक्रम (वरीयता) निर्धारण गरेका छन्।
गृह मन्त्रालयमा पुनर्बहाली भएका सुधन गुरुङ र नवनियुक्त विज्ञान, प्रविधि तथा नवप्रवर्तन मन्त्री महावीर पुनको नियुक्तिसँगै नयाँ वरीयता तोकिएको हो ।
राष्ट्रपति कार्यालयले मंगलबार सार्वजनिक गरेको नयाँ मर्यादाक्रम अनुसार गृहमन्त्री सुधन गुरुङ मन्त्रिपरिषद्मा पाँचौँ वरीयता क्रममा छन्। पुनले आठौँ वरीयता पाएका छन् ।
मन्त्रिपरिषद्मा प्रधानमन्त्रीपछि अर्थमन्त्री डा.स्वर्णिम वाग्ले, परराष्ट्रमन्त्री शिशिर खनाल, ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराजभक्त श्रेष्ठ छन्।
नवनियुक्त मन्त्री पुन अगाडि सुनिल लम्साल र सोविता गौतम छन्।