ओमानविरुद्ध बलिङ गर्दै नेपाल

ओमानविरुद्ध बलिङ गर्दै नेपाल

काठमाडौं - नेपालले एसियाली खेलकुद पुरुष क्रिकेट छनोट अन्तर्गत सेमिफाइनलमा ओमानविरुद्ध पहिला बलिङ गर्ने भएको छ।

सिंगापुर नेस्नल क्रिकेट गाउन्डमा ओमानका कप्तान सुफ्यान मेहमदले टस जितेर नेपाललाई बलिङको निम्तो दिएका हुन्। 

खबरपाटी
खबरपाटी