फाइनल खेलमा ऐरीलाई किन गरियो ‘रिटायर्ड हर्ट’ ? के भन्छन कप्तान क्रिस लिन ?
२२ साउन २०८०, सोमवार
काठमाडौँ – नेपाल साफ महिला च्यम्पियनसिपको सेमिफाइनलमा प्रवेश गरेको छ।
गोवास्थित पण्डित जवाहारलाल नेहरु रंगशालामा आइतबार भएको समूह चरणको दोस्रो तथा अन्तिम खेलमा नेपालले श्रीलंकालाई २-० गोलले हरायो। नेपालको यो लगातार दोस्रो जित हो ।
नेपालको जितमा रश्मीकुमारी घिसिङले पहिलो हाफको इन्जुरी समय र कप्तान रेनुका नगरकोटेले ६०औँ मिनेटमा गोल गरे। जितसँगै दुई खेलबाट ६ अङ्क बनाएको नेपाल समूह ‘ए’ को शीर्षस्थानमा छ।
यसअघि समूहको पहिलो खेलमा नेपालले भुटानलाई १-० गोलले हराएको थियो।
साफ महिला च्यम्पियनसिपमा पटक पटक फाइनलमा पुगेको नेपालले हालसम्म उपाधि जित्न सकेको छैन।
योपटक नेपाली टोली उपाधि जित्ने लक्ष्यका साथ गोवा गएको हो।