आफ्नो कर्मचारीलाई धानको घुन सम्झेर पिस्सिरहेको एन.आइ.सि.एसिया बैंक
२० फागुन २०८०, आइतवार
काठमाडौं - सरकारले आगामी आर्थिक वर्षभित्र एक हजार किमि सडक कालोपत्रे गर्ने घोषणा गरेको छ।
आज(शुक्रबार) अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले आगामी आर्थिक वर्ष २०८३/८४ को बजेटमार्फत यस्तो घोषणा गरेका हुन्।
उनले यही समयभित्र २७५ वटा सडक पुल निर्माण गर्ने पनि बताए।
उनले भने,‘आगामी आर्थिक वर्ष करिब एक हजार किमि सडक कालोपत्रे र २७५ वटा सडक पुल निर्माण गर्ने छौँ।’