आधुनिक ब्लु बस सञ्चालन गर्न आवश्यक व्यवस्था मिलाइने

आधुनिक ब्लु बस सञ्चालन गर्न आवश्यक व्यवस्था मिलाइने

काठमाडौँ : सत्तारुढ रास्वपाले आफ्नो घोषणापत्रमा उल्लेख गरेको ‘ब्लु बस’ को विषय बजेटमै समेटेको छ। रास्वपा उपसभापति समेत रहेका अर्थमन्त्री स्वर्णिम वाग्लले बजेट भाषणमार्फत यसबारे जानकारी गराएका हुन्। 

उनका अनुसार महिलाहरूको सुरक्षित आवागमन सुनिश्चित गर्न सीसीक्यामेरासहितको आधुनिक ब्लु बस सञ्चालन गर्न आवश्यक व्यवस्था मिलाइने छ। 

खबरपाटी
खबरपाटी