अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले मुलुकमा राजनीतिक अस्थिरताको दुश्चक्र समाप्त भएको बताए

अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले मुलुकमा राजनीतिक अस्थिरताको दुश्चक्र समाप्त भएको बताए

काठमाडौं – अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले मुलुकमा राजनीतिक अस्थिरताको दुश्चक्र समाप्त भएको बताएका छन् ।

आगामी आर्थिक वर्षको बजेट पेश गर्न संघीय संसद्को संयुक्त बैठकमा उनले यस्तो बताएका हुन् ।

मुलुक अहिले वृहत आर्थिक सुधारको निर्णायक मोडमा उभिएको छ । राजनीतिक अस्थिरताको दुश्चक्र समाप्त भएको छ,’ उनले भने ।

साथै, अधिकांश समष्टिगत आर्थिक परिसूचक सुधारोन्मुख रहेको उनले बताए ।

खबरपाटी
खबरपाटी