आफ्नो कर्मचारीलाई धानको घुन सम्झेर पिस्सिरहेको एन.आइ.सि.एसिया बैंक
२० फागुन २०८०, आइतवार
काठमाडौ – अर्थमन्त्री स्वर्णिम वाग्लेले कर्मचारीको तलब निरन्तर वृद्धि हुने बताएका छन् । सदनको संयुक्त सभामा बजेट प्रस्तुत गर्दै वाग्लेले तलब निरन्तर वृद्धि हुने उल्लेख गरेका हुन् ।