आफ्नो कर्मचारीलाई धानको घुन सम्झेर पिस्सिरहेको एन.आइ.सि.एसिया बैंक
२० फागुन २०८०, आइतवार
काठमाडौं – हिमालयन रिइन्स्योरेन्सका संस्थापक अध्यक्ष शेखर गोल्छालाई प्रहरीले पक्राउ गरेको छ ।
उनलाई नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान व्युरो (सीआईबी)ले पक्राउ गरेको हो । नेपाल उद्योग वाणिज्य महासंघका पूर्वअध्यक्ष समेत रहेका उद्योगी गोल्छालाई प्रहरीले आज भैरहवाबाट पक्राउ गरेको हो ।
नेपाल रि कब्जा गर्ने हिमालयन रिका संस्थापकको सपना चक्नाचुर: भट्टले प्रयोग गर्थे गुप्ता, गोल्छासहित ५ कम्पनीको रकम
व्यवसायी दिपक भट्ट र सुलभ अग्रवालले गरेको कानून विपरीको कारोबारमा उनको पनि संलग्नता रहेका पाइएको छ ।
अन्य थप विवरण आउन बाँकी रहेको छ ।