आफ्नो कर्मचारीलाई धानको घुन सम्झेर पिस्सिरहेको एन.आइ.सि.एसिया बैंक
२० फागुन २०८०, आइतवार
सुनचाँदीको भाउ आज घटेको छ । सुन तोलामा १ हजार ३ सयले घटेर आज तोलाको २ लाख ९९ हजार ७ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
हप्ताको पहिलो कारोबारको दिन हिजो सुनको भाउ तोलामा एक हजार २ सय रुपैयाँले बढेर तोलामा ३ लाख १ हजार रुपैयाँमा कारोबार भएको थियो ।
यस्तै, आज चाँदीको भाउ पनि घटेकोे छ । चाँदी आज तोलामा ३५ रुपैयाँले तोलाको ५ हजार १ सय ९० रुपैयाँमा कारोबार भइरहेको छ । चाँदी हिजो ९५ रुपैयाँले बढेर ५ हजार २ सय २५ रुपैयाँमा कारोबार भएको थियो ।