रास्वपाले संसदीय समितिको सभापतिका उम्मेदवार टुङ्गो लगायो

रास्वपाले संसदीय समितिको सभापतिका उम्मेदवार टुङ्गो लगायो

काठमाडौँ - राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले संसदीय समितिको सभापतिका उम्मेदवार टुङ्गो लगाएको छ। 

रास्वपा संसदीय दलको बैठकले २ संयुक्तसहित ९ एकल समितिका सभापतिको उम्मेदवार टुङ्ग्याएको हो। 

सार्वजनिक लेखा समितिको सभापति भने प्रमुख प्रतिपक्ष दल कांग्रेसले पाएको छ ।  

संसदीय समितिहरुको निर्वाचन शुक्रबार हुँदैछ । बिहीबारउम्मेदवारी दर्ता हुँदैछ।

खबरपाटी
खबरपाटी