आफ्नो कर्मचारीलाई धानको घुन सम्झेर पिस्सिरहेको एन.आइ.सि.एसिया बैंक
२० फागुन २०८०, आइतवार
काठमाडौँ - प्रहरीले यातायात कार्यालय एकान्तकुनाबाट १५ जना बिचौलियालाई पक्राउ गरेको छ।
जिल्ला प्रहरी परिसर ललितपुर र प्रहरी वृत्त सातदोबाटोको टोलीले १५ बिचौलिया पक्राउ गरेको ललितपुर प्रहरीले जानकारी दिएको छ।
सेवाग्राहीलाई दुख र हैरानी दिएकाले उनीहरूलाई पक्राउ गरिएको जनाइएको छ।
ललितपुरका प्रहरी उपरीक्षक गौतम मिश्रले उनीहरूलाई सातदोबाटो प्रहरीमा राखिएको जानकारी दिए।