संविधान संशोधन बहसपत्र तयार पार्न कार्यदल बनाउने सरकारको निर्णय

संविधान संशोधन बहसपत्र तयार पार्न कार्यदल बनाउने सरकारको निर्णय

काठमाडौं - सरकारले संविधान संशोधन बहसपत्र तयार पार्न कार्यदल बनाउने निर्णय गरेको छ।

सोमबार बसेको मन्त्रिपरिषद् बैठकले प्रधानमन्त्रीका राजनीतिक सल्लहकारको संयोजकत्वमा कार्यदल बनाउने निर्णय गरेको सरकारका प्रवक्ता एवं शिक्षा मन्त्री सस्मित पोखरेलले जानकारी दिए।

कार्यदलमा संसदमा रहेका सबै दलका प्रतिनिधिलाई राखिने पोखरेलले जानकारी दिए। संविधान संशोधनमा राष्ट्रिय सहमति खोज्न रास्वपाको वाचापत्र कार्यान्वयन गर्दै कार्यदल बनाइएको उनको भनाइ छ। 

 

खबरपाटी
खबरपाटी