नागढुंगा-मुग्लिन सडक रातिको समयमा बन्द गरिने

नागढुंगा-मुग्लिन सडक रातिको समयमा बन्द गरिने

काठमाडौँ –  नागढुंगा-मुग्लिन सडक रातिको समयमा बन्द गरिने भएको छ।

चितवनको इच्छाकामना गाउँपालिका ४ घोप्टेभिरलगायत स्थानमा सडक स्तरोन्नति गर्न लागिएकाले चैत १७ देखि १९ गतेसम्म राति १० बजेदेखि बिहान ४ बजेसम्म बन्द गर्न लागिएको चितवन प्रशासनले जजनाएको छ।

खबरपाटी
खबरपाटी