आफ्नो कर्मचारीलाई धानको घुन सम्झेर पिस्सिरहेको एन.आइ.सि.एसिया बैंक
२० फागुन २०८०, आइतवार
काठमाडौं - प्रदर्शनमा उत्रिएका नेकपा (एमाल)का कार्यकर्तामाथि प्रहरीले लाठीचार्ज गरेको छ । शनिबार (चैत १४) माइतीघरमा प्रदर्शनमा उत्रिएका एमालेका कायकर्ता देशको प्रमुख प्रशासनिक निकाय सिंहदरबारभित्र प्रवेश गर्न खोजेपछि प्रहरीले लाठीचार्ज गरेको हो ।
एमाले अध्यक्ष केपी शर्मा ओलीको गिरफ्तारीको विरोध गर्दै पार्टीका जनवर्गीय संगठनका नेता–कार्यकर्ता प्रदर्शनमा उत्रिएका छन् । उनीहरूले अध्यक्ष ओलीलाई बिनासर्त रिहा गर्नुपर्ने माग गरेका छन् ।
पूर्वन्यायाधीश गौरीबहादुर कार्की नेतृत्वको जाँचबुझ आयोगको प्रतिवेदनका आधारमा शनिबारै बिहान ओेलीलाई भक्तपुरको गुन्डुस्थित उनको निवासबाट प्रहरीले गिरफ्तार गरेको छ । पूर्वगृहमन्त्री एवं नेपाली कांग्रेसका नेता रमेश लेखकलाई पक्राउ प्रहरीले नियन्त्रणमा लिएको छ ।