एमालेका पूर्वसभासद कर्णबहादुर मल्ल बलात्कार आरोपमा पक्राउ

एमालेका पूर्वसभासद कर्णबहादुर मल्ल  बलात्कार आरोपमा पक्राउ

काठमाडौँ - नेकपा एमालेका पूर्वसभासद कर्णबहादुर मल्ल पक्राउ परेका छन्। 

मल्ललाई बलात्कार आरोपमा पक्राउ गरेको जिल्ला प्रहरी परिसर ललितपुरका एसएसपी होबिन्द्र बोगटीले जानकारी दिए। 

बोगटीले उनी एक महिनादेखि फरार भएकामा आज पक्राउ परेका हुन्। उनीविरुद्ध एक महिलाले फागुन ४ गते जाहेरी दिएकी थिइन्। 

खबरपाटी
खबरपाटी