आफ्नो कर्मचारीलाई धानको घुन सम्झेर पिस्सिरहेको एन.आइ.सि.एसिया बैंक
२० फागुन २०८०, आइतवार
काठमाडौं - प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत काठमाडौं–९ मा मतगणना जारी छ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का उमेदवार डीपी अर्यालको अग्रता कायमै छ ।
शुक्रबार (फागुन २२) मध्याह्न १२ बजेसम्मको गणनामा पाँच हजार ५५९ मत प्राप्त गरी अर्याल अगाडि रहेका निर्वाचन अधिकृत मनुका घिमिरेले जानकारी दिइन् ।
उनका अनुसार, दोस्रो स्थानमा नेपाली कांग्रेसका उमेदवार नानुमैयाँ बास्तोला छिन् । उनले एक हजार ११६ मत प्राप्त गरेकी छन । नेकपा (एमाले)का उमेदवार डा. अजयक्रान्ति शाक्य ९७० मतसहित तेस्रो स्थानमा छन् ।
राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का दिलकुमार कार्कीले २१२ मत प्राप्त गरेका छन् । काठमाडौं–९ मा कुल ५२ हजार ३०६ मत खसेको थियो ।