निर्वाचन अपडेट 2082

निर्वाचन अपडेट 2082

काठमाडौँ-३ मा कुलमान घिसिङलाई हराउँदै रास्वपाका राजुनाथ पाण्डे विजयी

काठमाडौँ -६ मा राष्ट्रिय स्वतन्त्र पार्टीका शिशिर खनाल विजयी

काठमाडौँ क्षेत्र नं. ८ मा राष्ट्रिय स्वतन्त्र पार्टीका विराजभक्त श्रेष्ठ विजयी

झापा- ५ को पछिल्लो अपडेट : बालेन साहले १० हजार ४६६ मत ल्याउँदा केपी ओलीले ल्याए दुई हजार २०५

इलाम क्षेत्र नं. १ सूर्योदय ७ बाट मतगणना सुरु

मकवानपुर-२ मा २१९१ गणना गर्दा घण्टीको दोब्बर अग्रता

घण्टी-११४३

एमाले-२९७

बाँके- १ र ३ मा रास्वपा, २ मा एमालेको अग्रता

 

खबरपाटी
खबरपाटी