काठमाण्डौ निर्वाचन क्षेत्र नम्बर ३ मा रास्वपाका राजुनाथ पाण्डे विजयी

काठमाण्डौ निर्वाचन क्षेत्र नम्बर ३ मा रास्वपाका राजुनाथ पाण्डे विजयी

काठमाण्डौ – प्रतिनिधिसभा सदस्य चुनावमा काठमाण्डौ निर्वाचन क्षेत्र नम्बर ३ मा राष्ट्रिय प्रजातन्त्र पार्टी (रास्वपा) का राजुनाथ पाण्डे विजयी हुनुभएको छ ।
निर्वाचन आयोगका अनुसार पाण्डेले १८ हजार ७५७ मत प्राप्त गर्नुभएको छ । उहाँका प्रतिस्पर्धी उज्यालो पार्टी नेपालका कुलमान घिसिङले ११ हजार १७१ मत प्राप्त गर्नुभएको छ । यस्तै नेपाली कांग्रेसका रमेश अर्यालले ६ हजार, नेकपा एमालेका रामेश्वर फुयालले ३ हजार ८१६ मत प्राप्त गर्नुभएको छ ।
योसँगै रास्वपाले अहिलेसम्म ४ सिट जितेको छ । यसअघि रास्वपाले काठमाण्डौ–१, काठमाण्डौ–६ र काठमाण्डौ–८ मा जितेको थियो ।

खबरपाटी
खबरपाटी