फाइनल खेलमा ऐरीलाई किन गरियो ‘रिटायर्ड हर्ट’ ? के भन्छन कप्तान क्रिस लिन ?
२२ साउन २०८०, सोमवार
काठमाण्डौ – चाइना युनानको युवा टोलीसँगको मैत्रीपूर्ण फुटबलका लागि २० वर्षमुनिको नेपाली राष्ट्रिय महिला टोलीको घोषणा भएको छ । अखिल नेपाल फुटबल सङ्घ ९एन्फा० ले आज मैत्रीपूर्ण फुटबलका लागि २३ सदस्यीय टोली घोषणा गरेको हो ।
मैत्रीपूर्ण फुटबल आउँदो शनिवार काठमाण्डौको त्रिपुरेश्वरमा रहेको दशरथ रङ्गशालामा हुनेछ । चिनियाँ नयाँ वर्षको अवसरमा आयोजना गर्न लागिएको खेलले नेपाली महिला युवा टोलीको तयारी तथा अन्तर्राष्ट्रिय अनुभव अभिवृद्धि गर्ने एन्फाले जनाएको छ ।
खेलअघि नेपाल र चीनका विभिन्न सांस्कृतिक विविधता झल्काउने सांस्कृतिक प्रस्तुतिहरूसमेत आयोजना हुनेछ । खेलका लागि चिनियाँ टोली पर्सि नेपाल आइपुग्नेछ ।