आफ्नो कर्मचारीलाई धानको घुन सम्झेर पिस्सिरहेको एन.आइ.सि.एसिया बैंक
२० फागुन २०८०, आइतवार
काठमाडौँ - राष्ट्रपति रामचन्द्र पौडेलले सरकारका तीन मन्त्रीले दिएको राजीनामा स्वीकृत गरी सम्बन्धित मन्त्रालयहरूको कार्यभार प्रधानन्त्रीले सम्हाल्नेगरी जिम्मेवारी तोकेका छन्।
शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री महावीर पुनले सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेल र युवा तथा खेलकुदमन्त्री बब्लु गुप्ता दिएको राजीनामा राष्ट्रपतिले स्वीकृत गरेका हुन् ।
उनीहरूले लिएका मन्त्रालयको कार्यभार प्रधानमन्त्री सुशीला कार्कीले नै सम्हाल्ने राष्ट्रपति कार्यालयबाट प्रेसित विज्ञप्तिमा जनाइएको छ।