देउवाको क्षेत्रमा नैनसिंह महर चुनाव लड्ने

देउवाको क्षेत्रमा नैनसिंह महर चुनाव लड्ने

काठमाडौँ – निवर्तमान सभापति शेरबहादुर देउवाले चुनाव नलड्ने घोषणा गरेपछि नेपाली कांग्रेसले नैनसिंह महर चुनाव लड्ने भएका छन्। 

देउवाले चुनाव नलड्ने घोषणा गरेपछि उनको निर्वाचन क्षेत्रमा कांग्रेसले निवर्तमान केन्द्रीय सदस्य महरलाई टिकट दिएको हो।

खबरपाटी
खबरपाटी