आफ्नो कर्मचारीलाई धानको घुन सम्झेर पिस्सिरहेको एन.आइ.सि.एसिया बैंक
२० फागुन २०८०, आइतवार
जनकपुरधाम । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता बालेन्द्र शाह (बालेन) ले जनकपुरधामको तिरहुतिया गाछीमा पार्टीले आयोजना गरेको सभालाई मैथिलीमा सम्बोधन गरेका छन् ।
सोमबार (माघ ५) सम्बोधन गर्दै उनले आफू काम गर्ने मान्छे भएकाले काम गर्न आएको भन्दै काम दिन आग्रह गरे । ‘काम गर्ने मान्छे हुँ । काम गर्न आएको छु, काम दिनुस् । काम गरेर देखाउँछु," बालेनले भने ।
काठमाडौं महानगरको मेयरको रूपमा काम गर्दा देशको सबै नागरिकको लागि काम गर्न नसकेको उनले बताए । ‘दिनहुँ माइतीघरमा आन्दोलन हुन्छ । तर, मेयर भएर केही गर्न सकिनँ । अब गर्न चाहन्छु," उनले भने ।
अधिकार माग्नका लागि कोही पनि काठमाडौं जानु नपरोस् भन्ने आफूले चाहेको उनले बताए ।