आफ्नो कर्मचारीलाई धानको घुन सम्झेर पिस्सिरहेको एन.आइ.सि.एसिया बैंक
२० फागुन २०८०, आइतवार
काठमाडौं - नेपाली बजारमा सुनचाँदीले नयाँ मूल्य रेकर्ड बनाइरहेको छ।
यसै क्रममा आज पनि सुन र चाँदीको मूल्यले अघिल्लो दिनको रेकर्ड तोडेको छ।
आज सुन प्रतितोला १ हजार ५ सय रुपैयाँले बढेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघले यस दिनका लागि सुनको भाउ प्रतितोला २ लाख ७८ हजार रुपैयाँ तोकेको छ।
अघिल्लो दिन २ लाख ७६ हजार ५ सय रुपैयाँ थियो। त्यस्तै चाँदीको भाउ उच्च दरले बढेको छ।
एकैदिन तोलामा ३१५ रुपैयाँले चाँदीको भाउ बढेको हो। महासंघले यस दिनका लागि चाँदी प्रतितोला ५ हजार ६५५ रुपैयाँ तोकेको छ।