आफ्नो कर्मचारीलाई धानको घुन सम्झेर पिस्सिरहेको एन.आइ.सि.एसिया बैंक
२० फागुन २०८०, आइतवार
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछानेले कुलमान घिसिङ नेतृत्वको उज्यालो नेपाल पार्टीसँग सहकार्य गरेर अघि बढ्न नसक्ने निष्कर्षमा पुगेको बताएका छन् । उनले कुलमानसँग अन्तिमसम्म प्रयास गर्दा पनि एकता जोगाउन नसकेको बताएका छन्।
रास्वपाको सचिवालय बैठकमा लामिछानेले कुलमानका नयाँ नयाँ सर्तहरू आइरहेकाले एकता प्रक्रियामा जान असहमत भएको बताए ।
रास्वपा स्रोतले लामिछानेको भनाइ उद्धृत गर्दै भन्यो, ‘पदको बार्गेनिङ धेरै नै चल्यो। निर्वाचन क्षेत्रसम्म छुट्याएर जानुपर्ने भन्ने सर्त आयो । सहकार्य अघि जाँदैन भन्ने निष्कर्षमा पुगेका हौँ ।’
विगतको सहमतिभन्दा बाहिर गएर महामन्त्रीसहित धेरै पद माग गरेपछि सहकार्य हुन नसक्ने निर्क्योलमा पुगेको सभापति लामिछानेले बैठकमा जानकारी गराए ।