आफ्नो कर्मचारीलाई धानको घुन सम्झेर पिस्सिरहेको एन.आइ.सि.एसिया बैंक
२० फागुन २०८०, आइतवार
काठमाडौँ – नेपाल निर्माण व्यवसायी महासंघका अध्यक्ष रवि सिंहले अन्तरिम सरकारका मन्त्री कुलमान घिसिङले निर्माण व्यवसायीहरूको मानमर्दन गरेको आरोप लगाए छ।
बागमती प्रदेश निर्माण व्यवसायी महासंघको साधारणसभालाई सम्बोधन गर्दै उनले यस्तो आरोप लगाएका छन्। उनले जेन–जी विद्रोहबाट बनेको सरकारले निर्माण व्यवसाय र निर्माण उद्योगीहरूमा निर्मम प्रहार गरिरहेको बताए।
उर्जा, जलश्रोत, सिंचाई, भौतिक पूर्वाधार तथा यातायात, शहरी विकासमन्त्रीले असभ्य भाषाबाट निर्माण व्यवसायीहरूमाथि प्रहार गरिरहेका बताए।
मन्त्री घिसिङको कदमले व्यवसायीहरू हतोत्साहित भएको बताए। मन्त्रीले निर्माण उद्योगलाई धराशायी बनाइरहेका आरोप लगाए।
असन्तुष्टि र विद्रोहबाट बनेको सरकारले पछ्याएको बाटो पनि विगतको दिनको भन्दा पाउन नसकेको बताए।