सुनको मूल्य प्रतितोला दुई लाख ६० हजार ४०० रुपैयाँ पुग्यो

सुनको मूल्य प्रतितोला दुई लाख ६० हजार ४०० रुपैयाँ पुग्यो

काठमाडौं –  नेपाली बजारमा सुनको मूल्य प्रतितोला दुई लाख ६० हजार ४०० रुपैयाँ पुगेको छ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला ७०० रुपैयाँ बढेको हो। 

आज चाँदीको मूल्य तोलामा २५ रुपैयाँ बढेको छ। अघिल्लो दिन चार हजार ५५ रहेको चाँदीको मूल्य आज २५ रुपैयाँ बढेर चार हजार ८० रुपैयाँ पुगेको महासंघले जनाएको छ।

 

 

खबरपाटी
खबरपाटी