आफ्नो कर्मचारीलाई धानको घुन सम्झेर पिस्सिरहेको एन.आइ.सि.एसिया बैंक
२० फागुन २०८०, आइतवार
काठमाडौं - नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आज सम्पादकहरूसँग संवाद गर्दै छन्।
ओलीले पार्टीको ११औँ महाधिवेशनका सन्दर्भमा सम्पादकहरूसँग संवाद गर्न लागेको सचिवालयले जनाएको छ। सचिवालयका अनुसार यो संवाद दिउँसो १ बजे कोटेश्वरस्थित होटल ए वान भेन्युमा हुनेछ।
एमालेले यही २७–२९ मंसिरमा भक्तपुरको सल्लाघारीमा पार्टीको ११औँ महाधिवेशन गर्न लागेको छ।
यसबारे नेताहरूले विभिन्न कार्यक्रम तथा पत्रकार सम्मेलन गरी धारणा सार्वजनिक गरिरहेका बेला ओलीले सम्पादकहरूसँग छलफल गर्न लागेका हुन्।