आफ्नो कर्मचारीलाई धानको घुन सम्झेर पिस्सिरहेको एन.आइ.सि.एसिया बैंक
२० फागुन २०८०, आइतवार
काठमाडौं - नेपाली बजारमा आज सुनचाँदीको भाउ बढेको छ।
नेपाल सुनचाँदी व्यवसायी महासंघले आज सुन तोलको १ हजार रुपैयाँ बढेको जनाएको छ।
जसअनुसार आज सुनको मूल्य प्रतितोला २ लाख ५३ हजार १ सय रुपैयाँ पुगेको छ।
हिजो २ लाख ५२ हजार १ सय रुपैयाँ थियो। यसअघि असोज ३१ गते सुनको भाउ हालसम्मकै उच्च २ लाख ५८ हजार रुपैयाँ पुगेको रेकर्ड छ।
चाँदीले भने केही दिनयता नयाँ रेकर्ड बनाइरहेको छ। यसै क्रममा बिहीबार प्रतितोला ३ हजार ८०५ रुपैयाँ पुगेको छ। जुन मूल्य अहिलेसम्मकै उच्च हो।
अघिल्लो दिनको तुलनामा आज ५५ रुपैयाँले चाँदी बढेको हो।