आफ्नो कर्मचारीलाई धानको घुन सम्झेर पिस्सिरहेको एन.आइ.सि.एसिया बैंक
२० फागुन २०८०, आइतवार
काठमाडौँ । नेकपा एमालेको ११ औँ महाधिवेशनमा अध्यक्षमा उम्मेदवारी घोषणा गरेका ईश्वर पोखरेल पक्षधरहरूले पत्रकारहरूसँग अन्तरसंवाद गर्दै छन् ।
बिहान ११ बजे हार्दिक होटलमा कार्यक्रम आयोजना गरिएको छ । अन्तरसंवादमा उपाध्यक्ष सुरेन्द्र पाण्डे, सचिव योगेश भट्टराईसहितका पदाधिकारी सहभागी हुने छन् । एमाले पुनर्गठनको बहस चलाउँदै आएको यो समूहले आफूहरूको उम्मेदवारीको औचित्य र तयारीबारे भनाइ सार्वजनिक गर्ने बताइएको छ ।
उसो त यो समूहले पार्टी महाधिवेशनमा फरक राजनीतिक दस्ताबेजको पनि तयारी गरेको छ । दस्ताबेज मंगलबारसम्ममा पार्टी अध्यक्ष केपी शर्मा ओलीलाई बुझाउने बताइएको छ ।