गृहमन्त्री अर्यालले गरे सुरक्षा निकायका प्रमुखहरुसँग छलफल

गृहमन्त्री अर्यालले गरे सुरक्षा निकायका प्रमुखहरुसँग छलफल

काठमाडौँ । गृहमन्त्री ओमप्रकाश अर्यालले सुरक्षा निकायका प्रमुखहरुसँग छलफल गरेका छन् । 

बिहीबार सिंहदरबारस्थित मन्त्रालयमा तीन वटै सुरक्षा निकायहरुसँग छलफल गरेका हुन् । 

छलफलमा नेपाल प्रहरीका प्रमुख प्रहरी महानिरीक्षक चन्द्रकुवेर खापुङ, सशस्त्र प्रहरी बल, नेपालका प्रमुख राजु अर्याल र नेपाली सेनाका प्रतिनिधिहरुसँग छलफल गरेका हुन् । 

छिल्लो राजनीतिक घटनाक्रम, विपद् व्यवस्थापनबारे गृहमन्त्री अर्यालले जानकारी लिएका छन् । 

खबरपाटी
खबरपाटी