आफ्नो कर्मचारीलाई धानको घुन सम्झेर पिस्सिरहेको एन.आइ.सि.एसिया बैंक
२० फागुन २०८०, आइतवार
काठमाडौं । पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सरकारले बनाएको छानबिन आयोगमाथि नै प्रश्न उठाएका छन् ।
जेन–जी आन्दोलनका क्रममा भदौ २३ र २४ गते भएका हत्या, हिंसा, आगजनी लगायतका फौजदारी अपराधका घटनाको छानबिन गर्न जाँचबुझ आयोगलाई उनले नक्कली आयोग भएको बताएका हुन् ।
एमालेको भक्तपुर जिल्ला कमिटीले आयोजना गरेको कार्यक्रममा बोल्दै उनले उनले अहिलेका मन्त्रीहरूको पनि सम्पत्ति छानबिन गर्न तयार हुनुपर्ने धारणा राखे । उनले अहिलेका मन्त्रीहरूले गज्जबको नाटक गरेको बताए ।