आफ्नो कर्मचारीलाई धानको घुन सम्झेर पिस्सिरहेको एन.आइ.सि.एसिया बैंक
२० फागुन २०८०, आइतवार
काठमाडौं – निर्वाचन आयोगले मतदाता नामावली प्रयोजनका लागि जुनसुकै निर्वाचन कार्यालयबाट फोटो खिचाउन र बायोमेट्रिक दिन सकिने जनाएको छ ।
आयोगले बुधबार एक सूचना जारी गर्दै भनेको छ , “०८२ साल कात्तिक मसान्तसम्म मतदाता नामावलीमा नाम दर्ता गर्ने प्रयोजनका लागि अनलाइन फारम भरी जुनसुकै निर्वाचन कार्यालयमा गई फोटो खिचाउन र बायोमेट्रिक दिन सकिनेछ ।”
काठमाडौं उपत्यकाभित्र मिनभवनमा रहेको जिल्ला निर्वाचन कार्यालय, जावलाखेलस्थित जिल्ला निर्वाचन कार्यालय र सल्लाघारी सिर्जनानगरस्थित जिल्ला निर्वाचन कार्यालयमा फोटो खिचाउन र बायोमेट्रिक दिन सकिने सूचनामा उल्लेख छ ।
आयोगले असोज ९ गते मतदाता नामावली दर्ता खुला गरेको थियो ।