नेपालमा अझै ३० घण्टा मनुसन सक्रिय रहने, वाग्मती र मधेसमा धेरै प्रभाव

नेपालमा अझै ३० घण्टा मनुसन सक्रिय रहने, वाग्मती र मधेसमा धेरै प्रभाव

काठमाडौं । जल तथा मौसम विज्ञान विभागले नेपालमा आगामी ३० घण्टा मनसुन सक्रिय रहने सम्भावना रहेको जनाएको छ ।

आगामी ३६ घण्टाका लागि गरिएको मनसुनी प्रणालीको अवस्थिति र सम्भावित फैलावटको विश्लेषणबाट वाग्मती, गण्डकी, मधेस र कोसी प्रदेशका अधिकांश स्थानमा मनसुन सक्रिय हुने देखिएको विभागले जनाएको छ ।

विभागका अनुसार, सक्रिय मनसुनको ठूलो प्रभाव वाग्मती र मधेसमा देखिनेछ । यी क्षेत्रमा उच्च सतर्कता अपनाउन विभागको आग्रह छ ।

खबरपाटी
खबरपाटी