आफ्नो कर्मचारीलाई धानको घुन सम्झेर पिस्सिरहेको एन.आइ.सि.एसिया बैंक
२० फागुन २०८०, आइतवार
काठमाडौँ। अहिले देशका विभिन्न स्थानमा वर्षा भइरहेको छ। विशेष गरी मधेसदेखि कर्णाली प्रदेशसम्मका जिल्लाहरूमा पानी परिरहेको छ। मौसमविद्हरूका अनुसार पानी पर्ने क्रम कम्तिमा असोज २० गतेसम्म जारी रहने अनुमान गरिएको छ ।
हाल बङ्गालको खाडीबाट आएको जलवाष्पयुक्त हावा (मनसुनी वायु) को प्रभावले देशभर वर्षा भइरहेको हो। भारतको बिहार र उत्तर प्रदेश हुँदै नेपालमा प्रवेश गरेको बादलको बाहिरी घेराले पनि वर्षा गराइरहेको छ।
मौसमविद्हरूले अर्को मौसमी प्रणाली पनि नेपाल प्रवेश गर्ने संकेत देखिएको बताएका छन्। उक्त प्रणालीले केही क्षेत्रमा अत्यधिक वर्षा गराउने सम्भावना रहेको उल्लेख गरिएको छ।