फाइनल खेलमा ऐरीलाई किन गरियो ‘रिटायर्ड हर्ट’ ? के भन्छन कप्तान क्रिस लिन ?
२२ साउन २०८०, सोमवार
काठमाडौँ – नेपाल र मलेसियाको महिला टोलीबीचको टी- २० अन्तर्राष्ट्रिय शृङ्खलाअन्तर्गत दोस्रो खेल शनिबार हुँदैछ।
क्वालालम्पुरस्थित वायुमास ओभलमा हुने खेल नेपाली समय अनुसार बिहान पौने ८ बजे शुरु हुनेछ।
यसअघि बिहीबार भएको पहिलो खेलमा मलेसियाले नेपाललाई ३ रनले हराएको थियो। पाँच खेलको शृङ्खलामा मलेसिया १-० ले अगाडि छ।
नेपाली महिला टोलीले आगामी जनवरीमा घरेलु मैदानमा महिला टी- २० विश्वकपको ग्लोबल छनोट खेल्दैछ। त्यसैको तयारीका लागि यो शृङला भइरहेको हो ।