प्रकाशमानको चाक्सीबारीस्थित घरमा आगजनी

प्रकाशमानको चाक्सीबारीस्थित घरमा आगजनी

काठमाडौं । प्रदर्शनकारीले उपप्रधानमन्त्री एवं सहरी बिकासमन्त्री प्रकाशमान सिंहको चाक्सीबारीस्थित घरमा आगजनी गरेका छन्। 

उनको परिवारका सदस्यहरुलाई भने सुरक्षाकर्मीले आगजनी अघि नै सुरक्षित स्थानमा लागेका थिए।

खबरपाटी
खबरपाटी