कालिमाटीमा प्रहरीको गोली प्रहार, २ प्रदर्शनकारीको ज्यान गयो

कालिमाटीमा प्रहरीको गोली प्रहार, २ प्रदर्शनकारीको ज्यान गयो

काठमाडौं – मंगलबार दिउँसो करिब २ बजे भएको झडपमा प्रहरीले गोली चलाउँदा दुई युवाको टाउकोमा लागी मृत्यु भएको प्रत्यक्षदर्शीले बताएका छन्। जेन-जेड युवाहरूको आन्दोलन चर्किएसँगै राजधानीमा तनाव उच्च बनेको छ।

खबरपाटी
खबरपाटी