आफ्नो कर्मचारीलाई धानको घुन सम्झेर पिस्सिरहेको एन.आइ.सि.एसिया बैंक
२० फागुन २०८०, आइतवार
काठमाडौं – राज्यका निकायहरूमा एकपछि अर्को नियन्त्रण जमाउँदै आएका प्रदर्शनकारीहरू मंगलबार दिउँसो प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा प्रवेश गरेका छन्। केही समयअघि मात्रै प्रधानमन्त्री केपी शर्मा ओलीले पदबाट राजीनामा दिएका थिए।