आफ्नो कर्मचारीलाई धानको घुन सम्झेर पिस्सिरहेको एन.आइ.सि.एसिया बैंक
२० फागुन २०८०, आइतवार
काठमाडौं । सरकारले बालविवाह अन्त्यको लागि राष्ट्रिय रणनीति तथा कार्यान्वयन कार्ययोजना,२०८२ स्वीकृत गर्ने निर्णय गरेको छ।
आइतबार बसेको मन्त्रिपरिषाद् बैठक उक्त निर्णय गरेको सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले जानकारी दिएका हुन्।
उनको अनुसार सरकारले 'राष्ट्रिय श्रम तथा आप्रवासन नीति, २०८२’ स्वीकृत गर्ने निर्णय समेत गरेको छ।