आफ्नो कर्मचारीलाई धानको घुन सम्झेर पिस्सिरहेको एन.आइ.सि.एसिया बैंक
२० फागुन २०८०, आइतवार
काठमाडाैं । नेपालको अति कम विकसित राष्ट्रबाट विकासशील राष्ट्रमा स्तरोन्नतिको विषयमा राष्ट्रियसभामा छलफल चलिरहेको बेला तीन जना मन्त्रीहरू निदाएको दृश्य देखिएको छ।
उक्त बैठकमा उपप्रधान तथा अर्थमन्त्री विष्णु पौडेल, युवा तथा खेलकुदमन्त्री तेजुलाल चौधरी र रक्षामन्त्री मानवीर राई गम्भीर छलफलकै बिच नै निदाएको तस्बिर सार्वजनिक भएको हो।
बैठकमा अध्ययन प्रतिवेदन २०८१ माथि महत्वपूर्ण छलफल भइरहेको बेला मन्त्रीहरूको यस्तो व्यवहारले आलोचना उत्पन्न गरेको छ।
मन्त्रीहरू निदाएकाे बैठकमा प्रधानमन्त्री केपी शर्मा ओली भने बैठकमा उठेका विषयमा गम्भीर देखिएका थिए र छलफलमा ध्यान दिइरहेका थिए।